13396589_1199732306734043_785762724_o

आर्इएमर्इ छक्कापञ्जा योजना : न्यौपानेलाइ १० लाख, विमललाइ ६ लाख

काठमाडौं २६ अशोज ।
पर्व लक्षित आर्इएमर्इले ल्याएको छक्कापञ्जा अफरमा थानेश्वर न्यौपानेले १० लाख रुपैयाँ पाएका छन्।

कतारबाट नेपालमा रहेका आफन्तलार्इ २७ हजार ५ सय रुपैयाँ पठाएका न्यौपाने सफ्टवेयरबाट छनौंट गर्दा भाग्यशाली विजेता घोषित भएका हुन्।आर्इएमर्इको पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयमा कार्यक्रममा ब्राण्ड एम्बेसडर दीपकराज गिरी समेत सहभागी थिए। कम्पनीका अनुसार विमल गौतमले आर्इएमर्इ जीवन बीमा पाएका छन्। उनले युएर्इको अलअहलियाबाट नेपालमा पैसा पठाएका थिए।उनले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका हुन्।

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt

Leave a Reply