एन आई सी एशिया बैंकको ‘समृद्ध नेपाल सुखी नेपाली’ बचत खाता संचालनमा

बिजनेसपाटी २८ चैत्र ।

एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पु¥याउदै आईरहेकोमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “समृद्ध सँग जोडौ नाता ः सबै नेपालीको बैंक खाता” नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै बैंकले “ समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन गरेको छ । २०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई बैंकले रु.१०० नगद खातामा जम्मा गरिदिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया