13396589_1199732306734043_785762724_o

एभरेष्ट बैंकको शेयर लिलामिमा

काठमाडौं २० असोज ।
एभरेष्ट बैंकले सर्वसाधारण तर्फको ३५ हजार ८ सय ४१ कित्ता हकप्रद शेयर लिलामिमा जारी गर्ने भएको छ ।

बैंकले असार १८ गतेदेखि साउन २२ गतेसम्म निष्काशन गर्दा नबिकेको हकप्रद शेयर लिलामिमा निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा असोज २९ गतेदेखि असोज २७ गतेसम्म आवेदन दिन सकिने छ । सो शेयरको बिक्री प्रवन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt