जनता बैकको सबै नेपालीको बैंक खाता सञ्चालनमा, के छन् विशेषता ?

बिजनेसपाटी २ बैशाख ।

नेपाल सरकारले शुभारम्भ गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंक नेपाल लिमिटेडले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ ।
यस्ता छान् विशेषताहरुः
– शुन्य मौज्दातमा खाता खोल्न सकिने
-खाता खोल्दा रु. १०० बैंकको तर्फबाट जम्मा गरिदिने
– ६.५ % वार्षिक व्याजदर

– दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी
– २ लाख सम्मको ABBS सेवा निःशुल्क
– झंझट रहित सरल रुपमा खाता खोल्न सकिने

बैकको देश भरी छरिएर रहेका यस बैंकको १२८ ओटै शाखाबाट यस प्रकारको खाता खोल्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया