जाडोमा च्याउको सुपको फाइदा ( भिडियो अन्तर्वार्ता )

विजनेशपाटी -२० मंसिर

स्वास्थका लागि च्याउ निकै उपयोगि मानिन्छ । अझ भन्नुपर्दा जाडोमा च्याउको सुपको फाइदा उतिकै बडी रहेको छ  । नगदेबालीको रुपमा लिइने च्याउबाट राम्रो आय आर्जन गर्न सकिन्छ।  छोटो समयमै आर्थिकस्तर  उकास्न सकिने गुणकारी च्याउ बिभिन्न प्रकारको छन् । च्याउ थोरै भूभागमा पनि धेरै लागाउन सकिन्छ  ।

भिडियो हेर्न लिँकमा क्लिक गर्नुहोस्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया