प्रदेशसभातर्फ अहिलेसम्म कसले कहाँ जित्यो ? (सूची सहित)

बिजनेसपाटी २५ मंसिर 

मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रममा छ। आज बिहान ८ बजेसम्म प्रतिनिधिसभातर्फ १४१ र प्रदेशसभा तर्फ २४३ क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ।

प्राप्त मतपरिणाम अनुसार प्रदेशसभा तर्फको घोषणा भएको नतिजा अनुसार एमालेले १३७ स्थानमा जित हासिल गरेको छ। त्यस्तै माओवादी केन्द्रले ५७ स्थानमा, कांग्रेसले २४, संघिय समाजबादी फोरमले १२, राजपाले ५ नयन शक्तिले २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ।

प्रदेशसभामा जित्ने एमाले नेताहरु

काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२

काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्‍ठ- ८९३६

काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल-  १६५७३

काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाल- १०८८६

काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की-  १२३४७

काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत-  ८०२२

काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला-  १२८१३

काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य-  ७७८०

काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर-  ८८००

काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ-  ६०२२

काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)-  ५१६९

काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल-  १२१५६

काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य-  ९५३१

काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर-  ९९०३

भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८

भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा-  १९५१५

ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल-  १४५३४

ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य-  १२०६३

ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६

ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१

रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल-  १५२४९

रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल-  २२७८०

दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई-  २३०५८

काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा-  २४४४७

सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६

सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)-  ४४३८

सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२

सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल-  २१८५९

नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे-  २०००९

नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली-  २०५०९

धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे-  २७३३२

धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी-  २०३६३

चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३

चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२

चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२

मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३

गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६

लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५

लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८

तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०

तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५

कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९

कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९

कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७

मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४

मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७

पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४

म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०

वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५

सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८

सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६

डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०

जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८

मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३

मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५

हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८

कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५

जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५

दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९

दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७

दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५

सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२

सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१

इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६

इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८

इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६

उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१

उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९

ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८

खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३

झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३

झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१

झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४

झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९

झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२

झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३

झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८

झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१

ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७

तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२

तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६

धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१

धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८

पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०

भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७

भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४

मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५

मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशि- १२८६१

मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६

मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७

मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०

सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३

सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४

सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५

सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०

सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७

सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७

कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३

कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५

कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्‍थी- २१७३२

कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४

गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५

गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१

दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३

दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४

दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०

दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०

पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५

पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१

पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२

प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४

बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०

बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३

बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७

बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९

रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५

रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४

अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६

अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०

कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५

कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७

डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३

दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३

बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११

बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६

बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४०

बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८

सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३

सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२

धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९

बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५

बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४

रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२

महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२

नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६

नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३

नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७

माओवादी केन्द्रले जितेका क्षेत्रहरू

रुपन्देही १ ‘क‘:दधिराम न्यौपाने(१३०९४)

महोत्तरी१ ‘ख’: भरत प्रसाद साह(१००९३)

सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)

झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)

झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)

अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)

धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)

ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत

ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत

दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत

सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल-  २०६८७ मत

नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत

नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत

धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत

धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत

मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत

मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत

गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत

कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत

कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत

पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत

म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत

वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत

रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत

रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत

डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत

जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत

कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत

जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत

दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत

इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत

ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत

खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत

ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत

पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत

मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत

मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत

गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत

गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत

दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत

पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत

प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत

बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत

बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत

बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत

रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत

रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत

अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत

दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत

बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत

बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत

सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत

बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत

रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत

रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत

रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत

बर्दिया१ ख :तिलक शर्मा(२३३९२)

काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)

नेपाली कांग्रेस  

नवलपरासी २ ‘ख’:वैजनाथ कलवार(१४५१५)

काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत

काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत

काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत

सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत

रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत

मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत

गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्‍द्र दवाडी-१५८५३ मत

कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत

मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत

हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत

मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत

मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत

मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत

कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत

दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत

बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत

रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत

डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत

पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत

पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत

रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्‍हा ११५८१ मत

उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२)

डोटी‘क’:भरतबहादुर खडका (१६८८८)

संघीय समाजबादी 

सर्लाही २ ‘ख’:अशोक कुमार यादव(१५७७८)

मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव-  ११२०१ मत

बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव-  ११५६७ मत

सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत

सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत

धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव-  १६५२१ मत

बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत

पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत

पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी-  ८५९३ मत

रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत

रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत

सप्तरी २‘क’:शैलेन्द्र प्रसाद साह(१०५७७)

राजपा 

सिरहा ४ ‘ख’: सुरेश कुमार मण्डल(१०४८०)

महोत्तरी २‘क’:जयनुल राइन(१४४५६)

धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्‍वर साह सुडी-  १५२९३ मत

रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत

सप्तरी ३‘ख’:विदेश्वरप्रसाद यादव(१०३२८)

सप्तरी २ ‘ख’:मनिषकुमार सुमन(८९३९)

नयाँ शक्ति 

रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत

गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत

स्वतन्त्र 

मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)-  १४१० मत

उदयपुर २‘क’: नारायण बहादुर मगर(९८७०)

राष्ट्रिय जनमोर्चा 

वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत

वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा-  १५६३६ मत

फेसबुकबाट तपाईको प्रतिक्रिया