भृकुटिमण्डपमा जारी “नाडा अटो शो,” हेर्नुस फोटो फिचर

बिजनेसपाटी १४ भदौ  ।

राजधानीको भृकुटिमण्डपमा भाद्र १० गतेदेखि जारी सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो २०१९’ मा विभिन्न ब्रान्डका गाडी तथा मोटरबाइकहरू प्रदर्शनीमा राखिएका छन् ।  मेलामा २३ ब्रान्डका चारपाङ्ग्रे सवारी साधन, १९ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुले अटो सोमा सहभागी छन् ।  नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित शोमा प्रदर्सनीमा राखिएका गाडी तथा मोटरबाइकहरूको केहि फोटोहरु यस्ता छन् ।

]

फेसबुकबाट तपाईको प्रतिक्रिया