भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो जारी (फोटोफिचर )

बिजनेसपाटी ६ अशोज ।

काठमाडौंको भृकुटिमण्डपमा बुधबारदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ सुरु भएको छ । अशोज ८ गतेसम्म जारि रहने सो एक्स्पोमा उलेख्य मात्रामा सहभागिता हुदै गरेको आयोजकले जनाएको छ ।  स्वदेशी र विदेशी गरि एक ९० भन्दा बढी फर्निचर र फर्निसिङ सामाग्रीहरुको स्टल रहेको एक्स्पोमा स्टक क्लियरिङका साथै दशै विषेश अफरका सामाग्री समेत रहेका छन् ।

हेर्नुस (फोटोफिचर )

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया