13396589_1199732306734043_785762724_o

राजधानीमा निशुल्क ईन्टरनेट

काठमाडौँ ९ भाद्र

सकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

सो क्षेत्रमा आगामी दुई बर्षसम्मका लागि निशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारे योजना अगाडी बढाएको छ ।

सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडी बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।, यो खबर आजको नागरिकमा छ ।

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt