सीटीईभीटी निर्देशक काफ्लेलाई कालोमोसो

काठमाडौँ २६ अशोज
भक्तपुर सत्तारुढ कंग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबमर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्नेलाई मोसो दलेका छन् ।

आफ्नै मातृ पार्टीका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठअन्तर्गतको सीटीईभीटीले सम्बन्धन दिएको विरोधमा नेविसंघले काफ्लेलाई कालोमोसो दलेको हो ।

नेविसंघले शुक्रबारदेखि सीटीईभीटीको प्रशासन प्रमुख, सदस्य सचिव, उपाध्यक्ष, स्तर निर्धारण महाशाखाका निर्देशकको कक्षमा ताला लगाएको छ । आजको कान्तिपुरमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया