13396589_1199732306734043_785762724_o

२ बर्षमा डेढ अर्ब ठगीको उजुरी

काठमाडौँ २६ अशोज
वैदेशिक राजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि य्रस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ ।

पछिल्लो २ बषृमामात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको छ ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैयाँ बिगो भराईएको छ ।, यो खबर आजको कारोवारमा छ ।

Facebook Comments

समाचार फैलाउन सक्दो सेयर गर्नुहोस्

PinIt