३१५ जनामा कोरोना, संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं १७ साउन, ।

३१५ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या १४ हजार ४९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  हाल देशभर ५ हजार ३३८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया