आरएसडिसी लघुवित्तको हकप्रद शेयर स्वीकृत

बिजनेसपाटी ६ श्रावण ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट साउन ५ गते बिहीवार स्वीकृत भएको छ ।

स्वीकृत भएसँगै कम्पनीले १ बराबर २ अनुपातमा २३ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया