गण्डकी विकास बैङ्कको हकप्रद शेयर आउँदै

काठमाडौं ५ मंसिर ।

गण्डकी विकास बैङ्कको हकप्रद सेयर आउने भएको छ । सोमबार सेवोनमा स्वीकृत पाएसँगै बैङ्कको हकप्रद  सेयर आउने निश्चित भएको हो । बैङ्कले ४ बराबर १ अनुपातमा रू. १००  अङ्कित दरको ४६ लाख ९ हजार ८ सय १५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो  । विक्री प्रबन्धकमा  प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया