‘जोवन त एलपीजी सिलिण्डर’मा ज्योतिको धमाका (भिडियो सहित)

बिजनेसपाटी ११ जेष्ठ

लोकगायिका एवं मोडल ज्योति मगर वरिष्ठ गीतकार राजेन्द्र थापाको गीत ‘जोवन त एलपीजी सिलिण्डर’मा प्रस्तुत भएकी छन् । गायत्री थापा र नरहरि प्रेमीको गीतमा संगीत नरहरिकै छ । म्यूजिक भिडियोको निर्देशन गायत्री थापाले गरेकी छन् । ज्योतिलाई मोडल दुर्गेश थापाले साथ दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया