टेलिकमको प्रबक्क्तामा राजेश जोशी

काठमाडौ १३ फागुन।

नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालय स्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता तोकेकोे छ । कम्पनीले आज एक प्रेस नोट जारी गर्दै जोको जानकारी गराएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया