यस्ता छन् बाथरोगका ८ मुख्य लक्ष्यणहरु

१.हातगोडाका औंलाहरु दुख्ने, सुन्निने ।
२.विहान उठने बेलामा हात गोडा दुख्ने, अर्रो र कक्रक्क हुने ।
३.गोडाका बुढी औंला, गोली गाँठा र अन्य जोर्नीहरु टन्किएर दुख्ने, सुन्निने
४.हड्डी खिइएको,घुँडा दुख्ने र सुन्निने ।
५.ढाड ,कम्बर दुख्ने ,जिउ गल्ने, धेरै थकान लाग्ने ।
६.पिडौला, कुर्कुच्चा र पैताला पोल्ने, कटकट खाने तथा नशा झमझम गर्ने ।
७.छालामा घाउ खटिरा आउने, निला निला डाम देखा पर्ने ।
८.पानीमा काम गर्दा छालाको रङ परिवर्तन हुने ।

प्रस्तुति : डा. दिपा शाह, वरिष्ठ बाथ रोग विशेषज्ञ
गोसाइकुण्ड स्वास्थ्य सेवा (बाथ रोग सेन्टर ) केन्द्र प्रा.लि

फेसबुकबाट तपाईको प्रतिक्रिया