सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल

बिजनेसपाटी ४ भाद्र
सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ ।

सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ ।

विगतमा हामले सुत्केरीपछिको अधिक रक्तस्राव रोक्न महिलाको तल्लो पेट र दुईवटै गोडाको पिंडुलामा साईकलको ट्युवले बाँध्यौँ ।

अनि ट्युवमा आमा भर्दै त्यसको चापले रक्तस्राव रोक्दै उपचार गरिरहने या रेफल अस्पताल पठाउने निर्णय गथ्या, यो खबर आजको नागरिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया