होटल सिटिपार्कमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं १८ मंसिर २०७८ । सिटिजन्स बैंक इन्टरनेसनल र होटल सिटिपार्क, जनकपुरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई...

एनएमबि बैक बन्यो एसियाकै सर्वोत्कृष्ट

काठमाडौं, १५ मंसिर २०७८।  एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ ।...

सुदुरपश्चिमको टिकापुरमा हिमालयन बैकको नयाँ शाखा

काठमाण्डौ १४ मंसिर २०७८ । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित टीकापुर नगरपालिका–०१,...

हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राम चोकमा

काठमाण्डौ १४ मंसिर २०७८हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही...

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सम्झौता

काठमाडौं १२ मसिंर २०७८नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि...

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने...

ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

काठमाण्डौ ५ मंसिर २०७८ ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात...

नबिल बैंकद्वारा प्रिमियम रेमिटयान्स बचत खाता सुचारु

काठमाडौं २ मंसिर २०७८ ।नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत...

सिभिल बैंकको नयाँ अध्यक्षमा पाण्डे

काठमाण्डौ १ मंसिर २०७८सिभिल बैंक लिमिटेडको ०७८ साल मंसिर १ गते बसेको संचालक समितिको ३६२औं...

सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक छैटौं पटक सम्मानित

काठमाडौं १ मंसिर २०७८।आर्थिक वर्ष २०७६-२०७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स...

सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रलाई हिमालयन बैंकको सहयोग

काठमाण्डौ ३० कार्तिक २०७८ हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका,...

ब्याजदर निर्धारणमा राष्ट्र बैंकको नयाँ गाइडलाइन

काठमाडौँ, २९ कात्तिक २०७८ अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महिनाको निक्षेपको...