अघि बढिन् रेनु दाहाल

चितवन २ जेठ २०७९।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। १५३०८ गणना गर्दा रेनुले ५१३८ मतसहित अग्रता लिएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले ५१२२ मत सहित पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४१६ मत छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया