|
|
२०८२ माघ ४
2.4k views
ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज राजीनामा दिने भनिए पनि अन्ततः उनको राजीनामा नआउने भएको छ ।
उनी राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराउने सुरमा भएको बुझिएको छ । उमेदवारी दर्ता गरेपछि उनको मेयर स्वतः खारेज हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाका अनुसार उनी आइतबार दिउँसो १ बजे रास्वपा केन्द्रीय कार्यालय, वनस्थली पुग्ने कार्यक्रम रहेको छ ।
आजै दिउँसो २ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ ।
बैठक लगत्तै साँझ ५ बजे बालेन लगायत रास्वपा सभापति रवि लामिछाने र अन्य नेता जनकपुरतिर जाने कार्यतालिका रहेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया