Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

अपडेट : ५२ पदाधिकारी नियुक्ति बहुमत मार्फत सदर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिलाई बहुमत मार्फत सदर गरेको छ ।

पाँच जनाको इजलासमा तीन न्यायाधीशले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया