|
|
२०८२ भाद्र २४
5.4k views
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै सरकारका सञ्चालन गर्न सक्ने गरी तोकेका छन् ।
ओलीले राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेछ भनि तोकेका हुन् ।
ओलीले आजै पदबाट राजीनामा दिएका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया