२०८२ मंसिर २४ | Dec 10, 2025

आज देशभरको मौसम मुख्यतया सफा रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २९
|
714 views


ललितपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया