२०८२ असार २६

ललितपुर । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँका दरले घटेको हो । जसअनुसार सोमबार सुनको मूल्य प्रतितोला ८८ हजार १९९ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य १ लाख ८८ हजार ४०० रुपैयाँ थियो । ्
त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायीहरु यतिबेला सरकारले सुनका गरगहनामा लगाएको विलासिलता कर हटाउनु पर्छ भन्दै आन्दोलन गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया