२०८२ फाल्गुन २ | Feb 14, 2026

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
1.4k views

ललितपुर आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया