|
|
२०८२ कार्तिक १७
765 views
ललितपुर । एनआइसी एसिया बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्यलाई नियुक्त गरेको छ ।
बैंकले ४ वर्षका लागि बैंकको सीईओमा शाक्यलाई नियुक्त गरेको हो ।
शाक्यले आगामी एक महिना अर्थात ३० दिनभित्र नै कार्यभार सम्हाल्ने र त्यसपछि आवश्यक जानकारी समेत गराइने जनाएको छ । आज (कात्तिक १७ गते) बसेको बैंकको सञ्चालक समितिको ७३६ औं बैठकले शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल शाक्य नबिल बैंक लिमिटेडका सिनियर डिपुटी सीईओ पदमा कार्यरत छन्।


















फेसबुकबाट तपाईको प्रतिक्रिया