Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

ओली र देउवा बालुवाटारमा छलफलमा : प्रचण्ड उपत्यका बाहिर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल हुदै छ ।
आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने तयारी भएको थियो । अहिले बालुवाटारमा भैरहेको छलफलमा प्रधानमन्त्री र देउवा सहभागि छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएकाले उनी सहभागि छैनन् ।

आजको छलफल प्रतिनिधिसभाको बैठकको अवरोध सहित समसामयिक विषयमा केन्द्रित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया