|
|
२०८२ पुष १०
1.2k views
ललितपुर । झापा १ बाट प्रतिनिधि सभाका सदस्यका लागि सर्वसम्मत सिफारिसमा परेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले आफ्नो नाम सिफारिस गरेकोमा धन्यवाद दिँदै उम्मेदवार नबन्ने घोषणा थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया