|
|
२०८२ पुष २३
8k views
ललितपुर। आज बसेको नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रियसभा उम्मेदवारमा नौ जनाको नाम टुंगो लगाएको छ । आज मनोनयन गर्ने दिन नेपाली कांग्रेसले नौ जना उम्मेदवारको नाम टुंगो लगाएको हो।
कांग्रेसले पूर्वमन्त्री सुनील थापादेखि पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीको नाम टुंगो लगाएको हो ।
कांग्रेसले कोशीबाट सुनिल थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया