ललितपुर । नेपाली कांग्रेसले आगामी साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेका हो ।
महामन्त्री गगन थापा नेतृत्वको समितिको बैठकले नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको मतको आधारमा प्रतिशत निर्धारण गरेर दिने निर्णय पनि गरेको छ ।
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता वितरण गर्ने

Previous Articleलोडसेडिङ भएको भन्ने हल्लामात्र हो गम्भीर आपत्ति छ- मन्त्री खड्का
Next Article बागमती प्रदेशसभा : विनियोजन विधेयकमा छलफल सुरु