२०८२ कार्तिक २३ | Nov 09, 2025

कांग्रेस पदाधिकारी बैठक बिहीबार बस्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २२
|
714 views

ललितपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा बारे छलफल हुने जनाइउको छ ।

दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन देउवा र उनको पत्नि माथि भएको कुटपिट बाट घाइते भएका देउवा उपचारपछि फर्केका छन् । देउवा दम्पत्ति बसेको स्थान भने सार्वजनिक गरिएको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया