काठमाडौं महानगरमा बालेनको मत ८००० भन्दा बढी (अपडेट)

काठमाडौं २ जेठ,२०७९।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् ।

बालेनले ८०३७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ४२५९ मत पाएका छन् । तेश्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उमेदबार सिर्जजना सिंहको ३७०२ मत रहेको हालसम्मको मत परिणामले देखाएको छ । मतगणना जारी छ । काठमाण्डौ महानगरको मत गणना सुस्त भएको प्रति ब्यापक गुनासाहरु आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया