Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

जनस्वास्थ्य बिशेषज्ञ डाक्टर अरुणा उप्रेतीले स्मार्ट फोनको साटो टुकटुके फोन प्रयोग गर्छिन किन ? (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । फरक फरक कथामा चलचित्र निर्माण र निर्देशन गर्दै आएका निर्देशक यादव कुमार भट्राईले यसपटक दर्शकलाई डिजिटल कुलतले मानिसको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असर छर्लङग पार्नेगरी नेपाली चलचित्र ‘झिल्को’ उपहार दिए ।
‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्छ भन्ने यथार्थ तथ्यमा आधारित चलचित्र झिल्को हेर्न पुगेकी जनस्वास्थ्य बिशेषज्ञ डाक्टर अरुणा उप्रेतीले बिजनेस पाटी संगको कुराकानीमा आफूले सामन्य टुकटुके फोन प्रयोग गरिरहेको र स्मार्ट फोन प्रयोग नगर्ने र जनस्वास्थ्यका हिसावले स्मार्ट फोन हानिकारक रहेको पनि बताइन् । (भिडियो)

फेसबुकबाट तपाईको प्रतिक्रिया