२०८२ फाल्गुन १ | Feb 13, 2026

जेनजी समूहका युवाहरूबीच भएको कुटाकुटमा संलग्न व्यक्ति नेकपा एमालेका कार्यकर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
20.9k views

ललितपुर । अन्तरिम प्रधानमन्त्री चयनको माग गर्दै जंगी अड्डा अगाडि भेला भएका जेनजी समूहका युवाहरूबीच भएको कुटाकुटमा संलग्न व्यक्ति नेकपा एमालेका कार्यकर्ता भएको खुलेको छ ।

घटनामा एमालेका कार्यकर्ता प्रेम लामासमेत संलग्न रहेको पाइएको छ । लामा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया