२०८२ असार २६

ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई त्यस पार्टीले स्पष्टीकरण सोधेको छ ।
उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।
यही अभिव्यक्तिपछि पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया