देशभर ३५ प्रतिशत मत खस्यो

काठमाडौं,३० वैशाख २०७९।आज हुदै गरेको स्थानिय तह सदस्य निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानिय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्धमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहाजनक रुपमा मतदान भइरहेको छ । अपरान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले प्रेस विज्ञप्ति मार्पmत जानकारी गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया