|
|
२०८२ आश्विन २९
816 views
ललितपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै दुई हजार ४८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव दर्ता भएको छ ।
ूविशेष महाधिवेशनका लागि २४८५ हस्ताक्षर सहितको प्रस्ताव दर्ता भएको हो । यो प्रस्ताव दर्ता भएपछि विधानता विशेष महाधिवेशन बाध्यता भएको महाधिवेशन प्रतिनिधिहरुले जनाएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया