२०८२ असार २६

काठमाडौं । काठमाडौंको बाँसबारीस्थिति न्युरो हस्पिटलमा रोजगारीको अवसर खुलेको छ। अस्पतालले एकै पटक ३० जना स्टाफ नर्सको लागि दरबन्दी खुलाएको हो ।
यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल, बिएससी वा बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।
सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनुपर्नेछ भने नयाँले पनि पनि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति यही असार २५ गतेसम्म रहेको अस्पतालले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया