|
|
२०८२ श्रावण १६
153 views
ललितपुर । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बिहीबार राती १२ देखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया