|
|
२०८२ भाद्र ५
816 views
ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
बुधबार अर्थात् अघिल्लो कारोबारको ९.७० अंक घटेर २७६७.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३१ अंक बढेर २७६७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक घटेको छ।
आजको प्रि ओपन सेसनमा ४९ स्टकको ५६ पटकको कारोबारमा १० लाख ८० हजार ६१ रुपैयाँ ७० पैसाबराबरको ३१ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया