२०८२ फाल्गुन १ | Feb 13, 2026

प्रि ओपन सेसन अपडेट : नेप्से परिसूचक १३.७९ अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १६
|
1.3k views

ललितपुर । आज साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक १३.७९ अंकले बढेर २६१४.१८ विन्दुमा पुगेको हो।

आजको प्रि ओपन सेसनमा ५९ वटा स्क्रिप्सको ३१ हजार ४९० कित्ता सेयर १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँमा कारोबार भए । कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया