२०८२ माघ १० | Jan 24, 2026

बिजनेसपाटी स्वास्थ्य टिप्स -थाइरोइड रोग के हो?

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १५
|
1.8k views


थाइरोइड घाँटीको अगाडि रहेको सानो ग्रन्थि हो, जसले शरीरको मेटाबोलिज्म, तौल, मुटुको चाल र ऊर्जा नियन्त्रण गर्छ।

थाइरोइडका प्रकार

थाइरोइड दुई प्रकारका हुन्छन् ।
हाइपोथाइरोइड (हर्मोन कम)

यसका लक्षणहरु
थकान, आलस्य
तौल बढ्नु
चिसो धेरै लाग्नु
कपाल झर्नु
कब्जियत
हाइपरथाइरोइड (हर्मोनबढी)
तौल घट्नु
मुटु छिटो धड्किनु
पसिना धेरै आउनु
हात काम्नु
चिन्ता, निद्रा नलाग्नु

कारणहरू
आयोडिनको कमी
वंशानुगत
अटोइम्युन रोग
तनाव
अनियमित जीवनशैली
जाँच कसरी गर्ने?
TSH, T3, T4 रगत परीक्षण
डाक्टरको सल्लाह अनिवार्य

उपचार
नियमित औषधि
जीवनशैली सुधार
चिकित्सकको निगरानीमा उपचार
सावधानी र सल्लाह
आयोडिनयुक्त नुन प्रयोग गर्नु

फेसबुकबाट तपाईको प्रतिक्रिया