काठमाडौँ । बिपिन आचार्यको स्टोरी, निर्देशन संगीत संयोजनमा चर्चित गायक शिब परियारको स्वरमा बैमानी बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । जसमा, गितको शब्द बिनोद अधिकारीले लेखेका हुन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले भिडियो सम्पादन/ कलर गरेका हुन् ।
भिडियोमा आयुष्मा कार्की , बिनोद अधिकारी, रोबिन पोख्रेल लगायतले अभिनय गरेका छन् । यस गितको भिडियो माण्डवी त्रिपाठीको आधिकारिक युटुब च्यानल वाट सार्बजनिक गरिएको छ ।
__हेर्नुहोस उक्त गितको पुरा भिडियो__