|
|
२०८२ बैशाख ३०
408 views
ललितपुर । भैसी पालेर बोलको गीतको अभिनयबाट चर्चा कमाएका कलाकार कमल गाउँलेले भैसी पालेरको दोश्रो भाग लिएर आउदै छन् । उनले भैसी पालेर २ को अडियो भिडियोको सम्पूर्ण काम सकिएको र छिट्टै भिडियो सार्वजनिक गर्ने बिजनेस पाटीलाई जानकारी दिएका छन् । थप हेरौ यो भिडियो वार्तामा ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया