मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं२७ साउन, ।

नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया