|
|
२०८२ आश्विन २७
1.1k views
ललितपुर । काठमाडौं जिल्ला अदालतमा भेप सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो । महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
उनलाई सीआईबीले आइतबार पक्राउ गरेको थियो । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया