|
|
२०८२ भाद्र २५
2.5k views
ललितपुर । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको हाे ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जेनजीको प्रदर्शनका क्रममा आक्रमण हुँदा महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरे ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया