ललितपुर । माधव नेपालको पद निलम्बन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्मा पुगेको छ ।
अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो । प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराउनेछन् ।
\प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षीदलहरुले अबरोध गर्दै आएका छन् ।