२०८२ मंसिर २४ | Dec 10, 2025

मुख्य सचिवमा अर्याल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ८
|
1.2k views

ललितपुर । नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।  
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया